एक्लो [Eklo]

  1. home
  2. Books
  3. एक्लो [Eklo]

एक्लो [Eklo]

4.00 231 37
Share:

एक्लो श्रीको कथा हो ।श्रीसितै जोडिएर आउने अरु मानिसको...

Also Available in:

  • Amazon
  • Audible
  • Barnes & Noble
  • AbeBooks
  • Kobo

More Details

एक्लो श्रीको कथा हो ।

श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् ।

सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन ।

एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो - यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् ।

  • Format:Paperback
  • Pages:494 pages
  • Publication:2022
  • Publisher:Fineprint Publications
  • Edition:First
  • Language:nep
  • ISBN10:993774671X
  • ISBN13:9789937746717
  • kindle Asin:993774671X

About Author

Buddhisagar

Buddhisagar

4.20 3671 402
View All Books